मुस्ताङमा मतगणना सुरु

निरज थकाली/विकल्प न्यूज मुस्ताङ २१ कात्तिक । तस्विर म्याग्दीमा मतगणना गर्दै । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान भएको हिमाली जिल्ला मुस्ताङमा पनी बिहीबार साँझदेखि मतगणना सुरु भएको छ । जोमसोम स्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले प्रतिनिधि र प्रदेशसभाको छुट्टा … Continue reading मुस्ताङमा मतगणना सुरु